Logo

राष्ट्रियसभा समितिको निर्वाचन मिती सारियो



Spread the love

राष्ट्रियसभा अन्तर्गत गठित चार विषयगत समितिको निर्वाचन भदौ १३ गते बिहान ११ बजे हुने भएको छ ।

 

यस अघि भदौ ३ गते निर्बाचन को मिति तोकिएको थियो राष्ट्रियसभाको आज बसेको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्वाचन विशेष कारणवश निर्धारित मितिमा नभई मिति सरेको जानकारी दिए ।

राष्ट्रियसभाअन्तर्गत विधायन व्यबस्थापन,दिगो विकास तथा सुशासन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति छन् ।

प्रतिक्रिया दिनुहोस्