Logo

द्रोसो खेलमा पुनरागमनको आशा:क्रिकेट



Spread the love

आफ्नो एकदिवसीय खेलमा नेपालले  नमिठो हार संगै सुरुवात गरेको छ हार संगै नेपालको ब्याटिंग माथि पनि धेरै प्रश्न उठ्न थालेका छन् । बलरहरुको उत्कृस्ट प्रदर्शनका बाजुत पनि नेपाल हार बाट जोगिन सकेन ।

१९० रनको सामान्य लक्ष्य नेपाले पुरा गर्न सकेन पछिल्ला अभ्यास खेल मा राम्रो ब्याटिंग गरे पनि नेदरल्याण्डको सामु नेपालि ब्याटस्मेनहरु कम्जोर साबित भए ।
१९० रनको सामान्य लक्ष्य पाएर जबाफी ब्याटिंगमा उत्रेको नेपालेले सुरुवाती ओभरमा निकै राम्रो पर्दर्शन गर्यो लामो समय पछि अन्तरास्टिय खेलमा लयमा देखिएका उपकप्तान तथा ओपनर ज्ञानेन्द्र मल्लले शानदार प्रदर्शन गरे त्यस्तै युबा खेलाडी अनिल शाहले पनि उनलाई राम्रो साथ दिए ।

५८ रन हुदा १ विकेट गुमाएको नेपाले १३४ रन हुदा आफ्ना सबै विकेट गुमाउन पुग्यो ।
नेपालका लागि ज्ञानेन्द्र मल्ल (५१) तथा अनिल साह (२१) ले ५८ रनको साझेदारी गरे । शीर्ष चार ब्याट्सम्यानमा खड्काले १२ तथा दीपेन्द्र सिंह ऐरीले ३३ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालको ब्याटिंग समस्या यथावत रहेको हिजोको खेल बाट प्रष्ट्र देखिन्छ आगामी खेलमा ब्याटिंग सुधार गर्न नित्तान्त जरुरि देखिन्छ आशा छ भोलिको खेलमा पनि नेपालि बलहरुले सदा जस्तै उत्कृस्ट पर्दर्शन गर्ने छन् त्यस्तै ब्याटस्मेंन हरुले पनि ब्याटिंगमा सुधार गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्