पैदलयात्रीले जथाभावी रूपमा बाटो काट्दा दुर्घटना र ट्राफिक जामबढेपछि ट्राफिक प्रहरीले ‘सडक सभ्यता’ नामक अभियान अघि बढाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले भने ‘सडकमै पढाउने गरेका छौँ । पैदलयात्रीकै सुरक्षाका लागि कार्यक्रम सञ्चालन गरेका हौँ,’ , ‘यसले दरर्घटना न्युनीकरण गर्छ। सडक अनुशासन बढाउँछ।”
दुर्घटना र ट्राफिक जाम न्युनीकरण गर्न ‘सडक सभ्यता’ अभियानले सहयोग गर्नेछ भन्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तको आसा छ ।
प्रतिक्रिया दिनुहोस्