Logo

राजपामा अध्यक्षमण्डल खारेज हुने



Spread the love

राजपामा अध्यक्षमण्डल खारेज हुने भएको छ ।

राजपाको शनिबार बसेको राजनीतिक समितिको बैठकले पार्टीको महाधिवेशनपछि अध्यक्षमण्डल खारेज गर्नेगरी विधान पास गर्ने विषयमा सहमति जनाएको छ । 

राजनीतिक समितिको अर्को बैठक आईतबार बस्ने भएको छ ।

आईतबारको बैठकले पार्टीको नयाँ विधान पास गर्ने अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारीले बताएको खबर  आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्