Logo

“शक्तिशाली बालुवाटार”



Spread the love

बालुवाटार प्रधानमन्त्री सरकारी निवास हो । बैठकसमेत सरकारी निवासमा राख्नु पदीय मर्यादाको दुरुपयोग ठान्छन् जानकारहरु ।

सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यालय शक्तिशाली बनाउने भनेर सरकारले घोषणा गरे पनि व्यवहारमा बालुवाटार निवासबाटै शासनसत्ता चलाउने अभ्यास देखाईरहेका छन्, ओलीले । 

पार्टी र मन्त्रिपरिषद्का बैठकसमेत सरकारी निवासमा राख्नु आफुलाई ठालु देखाउने सामन्ती शैली हो ।

लेखक खगेन्द्र संग्रौला भन्छन् हक्र्रत र अभ्यास गर्ने थिएनन् ।
प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरवारमा छ । तर, अपवादबाहेक अधिकांश मन्त्रिपरिषद बैठक बालुवाटास्थित प्रधानमन्त्री निवासमै हुने गरेका छन् ।
कांग्रेसका गिरिजाप्रसाद कोईराला, शेरबहादुर देउवा, माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड लगायतका प्रधानमन्त्रीले पनि यसै गरेका थिए भन्ने खबर आजको नेपालसाप्ताहिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्