बिर अस्पतालको ओ.पि.डि सेवा बाहिर बिरामिहरुले पर्खाल नाघेर भित्र जानू पर्ने स्थिती छ । मुख्य द्वारमै पर्खाल खडा गरिएको छ । दिनमै सयौं बिरामीहरु ओहोरदोहोर गर्ने गेटमै यस्तो पर्खाल किन निर्माण गरियो त ? यसलाई सानो लापरबाही भनेर भन्न नमिल्ने उक्त अस्पतालमा आएका थुप्रै बिरामीहरुले बातए । यति ठूलो अस्पतालमा बिरामीहरु र बिरामिका आफन्तहरु पर्खाल नै नागेर भित्र जानू पर्ने बाध्यता ।
यति सानो ढोकामा अपाङ्ग भएका बिरामीहरु कसरी छिर्न सक्लान ?
भिडियो हेर्नुहोस ।
https://www.youtube.com/watch?v=xwJhvV448X0
प्रतिक्रिया दिनुहोस्