Logo

काठमाडौं बढ्दै प्रदुषण : गत वर्षभन्दा २ गुणा बढी प्रदूषित



Spread the love

गत हप्ता शुक्रबार बेलुकादेखि तराई र पहाडी क्षेत्रमा धुलो मिसिएको पहेँलो वर्षा भयो खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

थार मरुभूमिबाट राजस्थान हुँदै नेपालका विभिन्न क्षेत्रमा धुलोसहित वर्षा भयो । अहिले धुलो मिसिएको वर्षा रोकिए पनि असर पूर्ण रुपमा रोकिएको छैन । 

‘बर्षा मौसममा सामान्यतया कम प्रदुषण हुन्छ’, वातावरण विभागका सूचना अधिकारी शंकर पौडेलले भने, ‘गत शनिारदेखि मंगलबारसम्म राजधानीको हावामा अघिल्लो बर्षको तुलनामा दोब्बर प्रदुषण भयो ।’

प्रतिक्रिया दिनुहोस्