Logo

मलाई त कान्छिको “मायाले बिगार्यो” (भिडियो सहित )



Spread the love

काठमाण्डौ – सल्लेरी खबर ।

नेपाली साँगीतिक बजारमा बिभिन्न बिधाका गीतहरू आउने क्रममा क्रिश क्षेत्रीको पप गीत भर्खरै मात्र बजारमा आएको छ ।

क्रिश क्षेत्रीको लय/शब्दमा रहेको उक्त गित क्रिश क्षेत्रीकै सुमधुर आवाज मा सजित छ । गीतको म्यूजिक भिडियोको निर्देशन गोबिन्द बिवसले र छायाँकन अरून .के. सुनारले  गरेका छन ।

गोबिन्द र अञ्जलीको अभिनय रहेको “मायाले बिगार्यो”को म्यूजिक भिडियोको सम्पादन प्रेम .के. थारूले गरेका छन ।

भिडियो हेर्नुहोस ।

 

प्रतिक्रिया दिनुहोस्