Logo

सनराइज बैंकको धरान शाखामा चोरी



Spread the love

५ चैत, काठमाडौं । सुनसरीको धरानस्थित सनराइज बैंकको शाखामा चोरी भएको छ । बिहान इलाका प्रहरी कार्यालय, धरानमा बैंकमा चोरी भएको खबर आउन साथ अहिले प्रहरी टोली त्यहाँ पुगेको छ ।

घटनाको थप अनुसन्धान थालिएको इप्रका धरानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्