Logo

काठमाडौं उपत्यकामा थपिए २२७ संक्रमित, ५०१ जना निको भए



Spread the love

८ कात्तिक, काठमाडौँ । देशभर थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा आठ हजार २८४ जनाको पिसिआर परीक्षण र २५८० जनाको एन्टिजेन परीक्षण गर्दा सात सय ७६ जना संक्रमित थपिएका हुन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १३ जनाको मृत्यु भएको छ भने ५०१ जना निको समेत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, काठमाडौंमा १८५, ललितपुरमा ३३ र भक्तपुरमा ९ संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्