Logo

योगेश भट्टराई अस्पताल भर्ना



Spread the love

५ कार्तिक, काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका सचिव योगेश भट्टराई अस्वस्थ भएपछि वीर अस्पताल भर्ना भएका छन् । भट्टराईलाई केही दिनदेखि उच्च ज्वरो आएका कारण वीर अस्पताल भर्ना गरिएको हो ।

केही दिनदेखि भट्टराई अस्वस्थ भएकाले घरमै आराम गरिरहेका थिए । लगातार उच्च ज्वरो नरोकिएपछि शुक्रबार अस्पताल भर्ना गरिएको उनका सहयोगी प्रेम गुरागाईले जनाकारी दिए ।

प्रतिक्रिया दिनुहोस्