Logo

नेपाली फुटबल टोलीले माल्दिभ्समा मनायो दशैँ, भोली फाइनल खेल्ने



Spread the love

२९ असोज, काठमाडाैँ । नेपाली राष्ट्रिय फुटबल टोलीले टीका लगाएर दशैँ मनाएको छ । साफ च्याम्पियनसिपका लागि माल्दिभ्समा रहेको टोलीले टीका र जमरा लगाएर दशैँ मनाएको हो ।

नेपाल साफ इतिहासमै पहिलो पटक फाइनलमा पुगेको छ । नेपालले उपाधीका लागि चीर प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र भारतबीच भोली राती ८: ४५ बजेबाट खेल सुरू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्