Logo

आमासँगै सुतेका २३ दिनको बच्चा सिरानीले थिचिँदा मृत्यु



Spread the love

४ असोज, एजेन्सी । आमासँगै सुतेका एक बालकको शिशुको सिरानीले घाँटी थिचिएपछि मृत्यु भएको छ ।

भारतको कोलकतामा आमासँगै सुतेका २३ दिनका बच्चाको सिरानीले घाँटी थिचेर मृत्यु भएको भारतीय मिडियाहरूले जनाएका छन् ।

भारतीय मिडियाका अनुसार दिवाकर मण्डल र अपर्णा दासका २३ दिनको बच्चाको मृत्यु भएको हो ।

शनिबार दिउसो खाना खाएर आमा र बच्चा सुतेका थिए । तर, आमा उठेर हेर्दा बच्चाको मृत्यु भइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्