Logo

प्रहरी उपरीक्षक प्रकाश मल्ल ‘प्रबल जनसेवाश्री पदक’बाट सम्मानित



Spread the love

४ असोज, काठमाडाैँ । नेपाल प्रहरी अपराध अनुसन्धानका प्रहरी उपरीक्षक प्रकाश मल्ल ‘प्रबल जनसेवाश्री पदक’बाट सम्मानित भएका छन् ।

संविधान दिवसको अवसरमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रका ९०३ जनालाई विभिन्न पदक तथा विभूषणबाट सम्मानित गरेकी थिइन् । सोही ९०३ जनाको सुचिमा उपरीक्षकको ना पनि परेको हो ।

जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीको प्रमुखको रूपमा कार्यरत उनी इमान्दार तथा कर्मनिष्ठ प्रहरी अधिकृतको रूपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्