Logo

नायक अनमोल केसी र नायिका केकी अधिकारी पनि सरकारबाट विभुषित हुने



Spread the love

३ असोज, काठमाडौं । नायक अनमोल केसी र नायिका केकी अधिकारी पनि राष्ट्रपतिमार्फत विभूषित हुने भएका छन् । संविधान दिवसको अवसरमा यस वर्ष सरकारले प्रदान गर्ने विभूषण लिष्टमा उनीहरुको नाम पनि समेटिएको हो ।

कलाकारिताको क्षेत्रबाट मुलकुमा योगदान गरेको भन्दै सरकारले पदकमार्फत सम्मान गर्न लागेको हो ।

मन्त्रिपरिषदको सिफारिसमा यो वर्ष सरकारले ९ सय ३ जनालाई मानपदवी र पदकद्वारा विभुषित गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्