Logo

४.३ म्याग्नीच्यूडको भूकम्पको धक्का



Spread the love

२८ भदाै, दोलखा । दोलखाको नाम्डु केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार साँझ ८ बजेर ४१ मीनेट जाँदा दोलखाको नाम्डु केन्द्रविन्दू भएर ४.३ म्याग्नीच्यूटको भूकम्प गएको हो ।

आइतबार साँझ गएको भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्