Logo

मध्यरातमा बाबुराम भट्टराईले भने- एमसिसी पास गराैँ



Spread the love

२१ भदाै, काठमाडाैँ । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष डा. बाबुराम भट्टराईले एमसिसी पास गराैँ भन्ने पक्षमा देखिएका छन् । उनले मध्यरातमा ट्विट गर्दै एमसिसीको पक्षमा लागेको संकेत गरेका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘यसमा राष्ट्रिय सहमति गरौं:१.उच्चस्तरीय राजनीतिक/कुटनीतिक वार्तामार्फत भारतसंगका सबै विवाद हल गरी असल छिमेकी बनौं;२.चीनसंगकाBRI,पारवहन लगायत सम्झौता कार्यान्वयन गरौं;३.अमेरिकासंग चिठी आदानप्रदान सहितMCCकार्यान्वयन गरौं!युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्नेछ भन्ने बुझौं!’

प्रतिक्रिया दिनुहोस्