Logo

महानगरीय प्रहरी परिसर नजिकैको घरमा आगलागी



Spread the love

१४ भदाै, काठमाडाैँ । काठमाडौंको टेकुस्थित एक घरमा आगलागी भएको छ। प्रहरीले दिएको जानकारी अनसार महानगरीय प्रहरी परिसर काठमाडौं नजिकै रहेको घरमा आगलागी भएको हो ।

अहिले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगो नियन्त्रणमा लिन स्थानीय, प्रहरी परिचालन गरिएको छ भने दमकलसमेत पुगिसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्