Logo

पत्नीको जन्मदिनमा यसरी नाचे ओली (भिडियो)



Spread the love

१० भदाै, काठमाडाैँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्नि राधादेवी शाक्यको जन्मदिनमा खुसियाली मनाएका छन् ।

बालकोटमा अायोजना गरिएको जन्मोत्सव कार्यक्रममा ओलीले डान्स समेत गरेका छन् । अहिले ओलीले डान्स गरेको भिडियो सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

कार्यकर्ताले ओलीलाई आफैँले लेखेको गीत ‘म त कति भाग्यमानी‘’ मा नाच्न आग्रह गरेका थिए । उनले कार्यकर्ताको आग्रहलाई स्वीकारे र मज्जाले नाचे ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्