१० भदाै, काठमाडौँ । निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) लाई दर्ताको प्रमाणपत्र प्रदान गरेकै दिन भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेता माधव नेपाललाई भेटेका छन् ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई चौथाइवालेले बुधबार राति सामाजिक सञ्जालमार्फत् नेपालसँग भेटेको भएको जानकारी गराएका हुन् ।
प्रतिक्रिया दिनुहोस्