Logo

हास्य कलाकार शम्भु थापा निधन



Spread the love

५ भदाै, काठमाडाैँ । हास्य कलाकार शम्भुराज थापाको निधन भएको छ ।

कोरोना संक्रमित भएपछि दुई साताअघि पाटन अस्पताल भनाए गरिएका थापाको शनिबार बिहान ४ः४० बजे निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

उनले थापाले टेलिफिल्म हल्का रमाइलो , गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा उनले अभिनय गरेका छन् ।

टेलिफिल्ममा उनको ‘बखते दाई’को चरित्र चर्चित थियो ।

प्रतिक्रिया दिनुहोस्