Logo

भिडियो भाइरल भएपछि तनावमा अभिनेत्री प्रियंका



Spread the love

४ भदाै, एजेन्सी । भोजपुरी अभिनेत्री प्रियंका पण्डितको एमएमएस (भिडियो) लिक भएको छ । अर्की अभिनेत्री त्रिशा कार मधुको एमएमएस भाइरल भएको केही दिनपछि अभिनेत्री प्रियंकाको पनि भिडियो कन्टेन्ट भाइरल भएको हो ।

भिडियो भाइरल भएपछि अभिनेत्री प्रियंका अहिले तनावमा छिन् । तर, उक्त भिडियोमा भएकी महिला अरू नै कोही भएको प्रियंकाले तर्क गरेकी छिन् । उनले आफ्नो प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यले उक्त भिडियो बनाएको पनि दाबी गरेकी छिन् ।

भारतीय मिडियाले प्रियंकाले यस घटनाबारे उजुरी दर्ता समेत गरेकी छिन् । अहिले प्रहरीले उक्त एमएमएसको लिंक हटाउन लगाएको छ ।

करीब ५ लाख फलोअर्स भएकी प्रियंका सोसल मिडियामा सक्रिय छिन् । उनी दैनिक तस्बीरहरू सोसल मिडियामा पोस्ट गरिरहेकी हुन्छिन् ।

प्रतिक्रिया दिनुहोस्