Logo

शाहरुख खानको खुलासा, ‘संसारकै ठूलो पोर्न स्टार बन्न चाहन्थे’



Spread the love

३१ साउन, एजेन्सी । बलिउडका बादशाह शाहरूख खानले आँफु सबैभन्दा ठूलो पोर्नस्टार बन्न चाहेको खुलासा गरेका छन्। उनले एक कार्यक्रममा आँफु सबै भन्दा ठूलो र प्रसिद्ध पोर्नस्टार बन्न चाहेको खुलासा गरेका हुन् ।

उनले उक्त कार्यक्रममा सम्पूर्ण सकारात्मक सोचका साथ आँफु पोर्न स्टार बन्न चाहेको बताएका छन् । उनको यो खुलासाले दर्शकहरू अचम्मित समेत भएका छन् ।

शाहरूख खानले विमोचन गरेको एक पुस्तकमा भएको स्टालोनको पोर्न स्टारदेखि हलिउडको प्रख्यात अभिनेता भएको उदाहरणलार्इ उद्धृत गर्दै आफ्नो इच्छा व्यक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्