Logo

प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच भेटवार्ता, के भयो कुराकानी ?



Spread the love

२२ साउन, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री देउवा बिहीबार शितल निवास पुगेका थिए ।

भेटमा प्रधानमन्त्री देउवालाई राष्ट्रपति भण्डारीले कोरोना महामारी नियन्त्रणका लागि सरकारले विशेष पहल गर्नु पर्नेमा जोड दिएको बताईन्छ ।

भेटमा समसामयिक विषयमा समेत छलफल भएको बताइन्छ । राष्ट्रपति र प्रधानमन्त्रीबीच आज भएको भेटघाट नियमित भेटघाट भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्