Logo

‘सुसाइड नोट’ लेखेर ११ वर्षीय बालकले गरे आत्महत्या



Spread the love

ललितपुर । ११ वर्षीय बालकले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । शनिबार राती ललितपुरको बाग्मती गाउँपालिका निवासी ११ वर्षीय बालकले सुसाइड नोट लेखेर आत्महत्या गरे प्रहरीले जानकारी उल्लेख गरेको छ ।

उनले सुसाइड नोटमा घरपरिवार र विद्यालयका शिक्षक/शिक्षिकाबाट माया नपाएको उल्लेख गरेको बताइएको छ ।

प्रहरीले यस घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्