Logo

प्रियंकाको आलोचना गर्नेहरूलाई आयुष्मानले फर्काए यस्तो जवाफ



Spread the love

१९ साउन, काठमाडाैँ । नायिका प्रियंका कार्की अहिले चर्चामा छिन् । सामाजिक सञ्जालमा उनी गर्भावस्थामा भएको तस्बीहरू सार्वजनिक गर्दै गएपछि उनले धेरै चर्चा पाएकी छिन् ।

उनले बेबी बम्पको फोटो सार्वजनिक गर्दा कतिपयले सकारात्मक सन्देश दिएका छन् भने कतिपयले नकारात्मक टप्पणी र आलोचना समेत गरेकी छन् ।

यसैबीच, प्रियंका कार्कीको आलोचना गर्नेहरूलाई उनका पति आयुष्मान देशराज जोशीले पनि जवाफ फर्काएका छन् । उनले प्रियंका कार्की र आफ्नो फोटो शेयर गर्दै सामाजिक सञ्जालमार्फत जवाफ दिएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म आफ्नो जीवन बदल्न तयार भएको छु, तिमीहरू प्रियंका भन्दै चिल्लाउँदै गर ।’

प्रतिक्रिया दिनुहोस्