Logo

किन शिक्षण अस्पताल पुगिन् राष्ट्रपति भण्डारी ?



Spread the love

१२ साउन, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल गएकी छन् । राष्ट्रपति भण्डारी स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल गएको बताइएको छ ।

मंगलबार बिहान करीब ९ बजे उनी महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल गएकी हुन्

नियमित स्वास्थ्य परीक्षणका लागि राष्ट्रपति भण्डारी त्रिवि अस्पताल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्