Logo

काभ्रे संगम म्युजिकको गीत चटक्कै सार्वजनिक (हेर्नुहोस् गीत)



Spread the love

काभ्रे संगम म्युजिक प्रालिको पहिलो लोकदोहोरी गीत चटक्कै युटुबमा सार्वजनिक भएको छ ।

ठ्ट्यौली पारामा प्रस्तुत उक्त दोहोरी गीतमा गायक किरण गौतम र गीतादेवीले स्वर दिएका छन् । किरण गौतमको लय शब्द रहेको उक्त गीतमा शंकर बिसी र शर्मिला राईले अभिनय गरेका छन् । विष्णु तामाङको एरेन्ज रहेको गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन, करण चैसिरले छायाँकन, मनोज कार्कीले सम्पादन र दृश्य निर्माण सुनाखरी मल्टि मिडिया फाउण्डेशन प्रा.लि.ले गरेको छ ।

हेर्नुहोस् गीत ।

प्रतिक्रिया दिनुहोस्