Logo

म बिहे नगरीकनै बच्चा पाउन चाहन्छु- अभिनेत्री नम्रता सापकोटा



Spread the love

३ साउन, काठमाडाैँ । अभिनेत्री नम्रता सापकोटाले आफूलाई बिहे नगरी बच्चा बनाउने चाहना भएको बताएकी छिन् । एक टेलिभिजन कार्यक्रममा अभिनेत्री सापकोटाले आफू ‘सिंगल मदर’ बन्न चाहेको बताएकी हुन् ।

उनले अन्तर्वार्तामा भनेकी छन्, ‘अहिले म विवाह चाहँदिन तर, बच्चा चाहिँ चाहन्छु । दुई चार वर्षमा मेरो विहे भएन भने बच्चा चाहिँ पाउँछु होला ।’

आमाको माध्यममार्फत बच्चा जन्माउनुले वैधानिक पाएको बताउँदै नम्रताले बच्चा पाउनु आफ्नो इच्छा भएको समेत बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्