Logo

रक्षा श्रेष्ठले २ महिनापछि सार्वजनिक गरिन् छोरीको तस्बीर



Spread the love

२३ असार, काठमाडाैँ । अभिनेत्री रक्षा श्रेष्ठले छोरीको तस्बीर सार्वजनिक गरेकी । छोरीलाई जन्म दिएको २ महिनापछि उनले छोरीको तस्बीर सार्वजनिक गरेकी हुन् ।

पछिल्ला केही महिना पर्दाबाट बाहिर रहेकी रक्षाले आफू आमा बनेको सार्वजनिक गरेकी थिइनन् ।

उनले आज परेको आफ्नो जन्मदिनको दिन छोरीको तस्वीर सार्वजनिक गरेकी हुन् । रक्षाले छोरीको नाम माहिरा गुरुङ राखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्