Logo

थपिएको निषेधाज्ञामा के गर्न पाइन्छ ? के गर्न पाइँदैन ? (पूर्णपाठ सहित)



Spread the love

३० जेठ, काठमाडाैँ । काठमाडाैँ उपत्यकामा थप एक साताका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।

आइतबार बसेको काठमाडाैँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । यद्यपी, यसअघिको भन्दा निषेधाज्ञामा केही खुकुलो पारिने बताइएको छ ।

अबको निषेधाज्ञामा खाद्यान्न पसल, पुस्तक पसल, कृषि कार्य, हार्डवेयर, भिसा लिनका लागि गरिने यात्रामा केही खुकुलो बनाउने निर्णय भएको छ ।

निषेधाज्ञामा के गर्न पाइन्छ ? के गर्न पाइँदैन भन्नेबारे सम्पूर्ण जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्