Logo

नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश



Spread the love

२७ जेठ, काठमाडाैँ । सर्वोच्च अदालतले नाकरिकता सम्बन्धि अध्यादेश तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको संवैधानिक इजलासले बिहीबार उक्त आदेश जारी गरेको हो ।

प्रधानन्यायाधीश जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासको गठन भएको थियो ।

उक्त इजलासले आज नागरिकता अध्यादेश कार्यान्वयन नगर्न आदेश जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्