Logo

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको पुतला दहन



Spread the love

९ जेठ, राैतहट । रौतहटमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले संसद विघटन गरेको विरोधमा जसपा उपेन्द्र समूह र माओवादी कार्यकर्ताहरूले पुतला दहन गरेका हुन् ।

गरुडा बजारमा जसपा प्रदेश कमिटी सदस्य बृजकिशोर यादवको नेतृत्वमा पुतला दहन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्