काठमाडौं ८, सल्लेरी खबर ।
आज राती हुने च्याम्पियन्स लिगको खेलमा स्पेनिश महारथी बार्सिलोना र चेल्सी भिड्दै छन । खेल चेल्सीको होममा राती १:४५ मा हुने छ । यस खेललाई अति रोमान्चक खेलको रुपमा हेरिएको छ ।
सन २००९ मा भएको बार्सिलोना र चेल्सीको खेलमा ईनिस्टाले खेलको अन्तिम समयमा गोल हानेर बार्सिलोनालाई बिजय गराएका थिए भने पछी २०१२ म टोरेसले खेलको अन्तिम समयम गोल हानेर चेल्सी लाई बिजय गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्