Logo

चेल्सी भर्सेस बार्सिलोना …



काठमाडौं ८, सल्लेरी खबर ।

आज राती हुने च्याम्पियन्स लिगको खेलमा स्पेनिश महारथी बार्सिलोना र चेल्सी भिड्दै छन । खेल चेल्सीको होममा राती १:४५ मा हुने छ । यस खेललाई अति रोमान्चक खेलको रुपमा हेरिएको छ ।

सन २००९ मा भएको बार्सिलोना र चेल्सीको खेलमा ईनिस्टाले खेलको अन्तिम समयमा गोल हानेर बार्सिलोनालाई बिजय गराएका थिए भने पछी २०१२ म टोरेसले खेलको अन्तिम समयम गोल हानेर चेल्सी लाई बिजय गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्