Logo

राष्ट्रिय सभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी, बादल पराजित



Spread the love

६ जेठ, हेटाैँडा । राष्ट्रिय सभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै देवकोटा निर्वाचित भएका हुन् ।

उनले ५०८८ मत पाएका छन् ।

देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

त्यस्तै, बादललाई नेकपा एमाले अोली पक्ष र राष्ट्रिय प्रजातन्त पार्टीको समर्थन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्