Logo

ओली र नेपालबीच भेटवार्ता सुरू



Spread the love

३० बैशाख, काठमाडाैँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच वार्ता सुरू भएको छ । कलंकीस्थित रामेश्वर थापाको घरमा उनीहरूबीच वार्ता सुरू भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच चपलीस्थित क्याप्टेन रामेश्वर थापा निवासमा भेटवार्ता भएको जानकारी दिएका छन् ।

बिहीबार बिहान बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले माधव नेपाल लगायत चार नेताको कारबाही फुकुवा गर्ने निर्णय गरेको केही घण्टामै उनीहरूको भेट भएको हो ।

प्रतिक्रिया दिनुहोस्