Logo

झलनाथ खनालले जीते कोरोना



२७ बैशाख, काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता झलनाथ खनाल कोरोना संक्रमणमुक्त भएका छन् ।

हप्तदिन अघि कोरोना संक्रमणका कारण नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका खनालको आइतबारको पिसिआर रिपोर्ट नेगेटिभ आएसँगै कोरोना संक्रमणमुक्त भएका हुन् । खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो रिपोर्ट नेगेटिभ आएको र स्वास्थ्य सुधारोन्मुख अवस्थामा रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्