Logo

बढ्यो सुनको मूल्य, कति छ आजको भाउ ?



Spread the love

२६ बैशाख, काठमाडाैँ । सुनको भाउ तोलामा एक सय रुपैयाँ बढेको छ । शुक्रबार तोलाको ९१ हजार सात सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९१ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँले घटेको छ । शुक्रबार तोलाको १३ सय ५० रुपैयाँमा किनबेच भएको चाँदी आज तोलाको १३ सय ४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्