Logo

डिभीको नतिजा सार्वजनिक, यसरी थाहा पाउनुहोस् तपाईलाई पर्यो की परेन !



Spread the love

२६ बैशाख, काठमाडाैँ । सन् २०२२ का लागि भरिएको डीभीको नतिजा सार्वजनिक भएको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार वैशाख २५ गते राति ९:४५ बजेबाट आवेदनको नतिजा निःशुल्क हेर्न सकिनेछ ।

नतिजा हेर्नको लागि https://dvprogram.state.gov/ मा गई आफ्नो कन्फरेन्सन नम्बर हालेर आफुलाई डिभी परेको वा नपरेको हेर्न सकिन्छ ।

नतिजा हेर्न आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बर प्रयोग गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्