Logo

प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट आयो



Spread the love

२५ बैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

शुक्रवार प्रधानमन्त्री ओलीसहित सचिवालयका कर्मचारी र सुरक्षाकर्मी गरि १०० जना बढीको पीसीआर परीक्षण गरिएको थियो ।

प्रधानमन्त्री सहित उनका प्रेस सल्लाहकार सूर्य थापाको कोरोना रिपोर्ट पनि नेगेटिभ नै आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्