Logo

राष्ट्रपति भण्डारीले जारी गरिन् ७ वटा अध्यादेश



Spread the love

२१ बैशाख, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटा अध्याधेश जारी गरेकी छन् । राष्ट्रपतिले मंगलबार सात वटा विभिन्न अध्यादेशहरू जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।

आज जारी भएका अध्यादेशहरूमा यसअघि विवादमा तानिएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि समावेश रहेको छ । चौँथो नम्बरमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ समावेश छन् ।

प्रतिक्रिया दिनुहोस्