Logo

सरकारले कसैलाई पनि भोकै मर्न दिँदैन : प्रधानमन्त्री ओली



Spread the love

२० बैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली नागरिकलाई भोकै मर्न नदिनेमा सरकार सचेत रहेको बताएका छन् ।

सोमबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निषेधाज्ञाका कारण कसैलाई पनि भोकै मर्न नदिनेमा सरकार सचेत रहने बताएका हुन् ।

उनले निषेधाज्ञा थप कडाइ गर्न लागिएको भन्दै ओली २० गते रातिदेखि आन्तरिक र २३ गतेदेखि बाह्य उडान बन्द गर्ने निर्णय सरकारले गरेको पनि ओलीले बताएका छन् ।

उनले निषेधाज्ञाको पालना गरिदिन पनि नागरिकसँग आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्