Logo

लुम्बिनी प्रदेशका मुख्यमन्त्री : बिहान राजीनामा, बेलुका पुनः सपथ



Spread the love

१९ बैशाख, काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका रुपमा शंकर पोखरेलले शपथ लिएका छन् । पोखरेलका निजी सचिवले सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री पोखरेलले जानकारी दिएका छन् ।

कांग्रेस माओवादीलगायत विपक्षी दलहरुको अवरोधका बीच उनले शपथ लिएका हुन् ।

पोखरेललाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम प्रदेश प्रमुखको कार्यालयमा राखिएको भए पनि सांसदहरुको विरोधका कारण मुख्यमन्त्रीको कार्यालयमा गरिएको छ ।

मुख्यमन्त्री पोखरेलले आइतबार बिहान मात्रै पदबाट राजिनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्