Logo

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने



Spread the love

१९ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले त्यसबारे जानकारी गराएका हुन् ।

आगामी वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तय भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्