Logo

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा, प्रदेश प्रमुखले गरे स्वीकृत



Spread the love

१९ बैशाख, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजिनामा दिएका छन् । अविश्वासको प्रस्तावमा मतदान हुने भएपछि मुख्यमन्त्री पोखरेलले आइतबार बिहान राजीनामा दिएका हुन् ।

पोखरेलले दिएको राजनीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृत गरिसकेका छन् । अर्को सरकार नबन्दासम्म पोखरेललाई नै मुख्यमन्त्रीको कार्यभार सम्हाल्न प्रदेश प्रमुखले जिम्मेवारी तोकेका छन् ।

प्रतिक्रिया दिनुहोस्