Logo

शाैचालयमा गएर कोरोना संक्रमितले गरे आत्महत्या



Spread the love

१८ बैशाख, रूपन्देही । रुपन्देहीका एक जना कोरोना संक्रमितले आत्महत्या गरेका छन् । सैनामैना नगरपालिका–१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा भर्ना भएका सैनामैनाको रानिबगियाका ४० वर्षीय पुरुषले शनिबार बिहान शौचालयमा आत्महत्या गरेका हुन् ।

वैशाख १६ गते कोरोना पोजेटिभ देखिएपछि उनी सोही दिन अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्