Logo

भोलीबाट निषेधाज्ञा थप कडा हुने, गृहमन्त्रालयले दियो यस्तो चेतावनी



Spread the love

१६ बैशाख, काठमाडौ । गृह मन्त्रालयले कोरोना माहामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाको कार्यान्वयनका लागि थप कडाई गर्ने भएको छ ।

बिहीबार प्रेश विज्ञप्ति जारी गर्दै मन्त्रालयले निषेध आदेश जारी भएका ठाउँमा अत्यावश्यक बाहेकका सार्वजनिक सेवा तथा आवगमनका रोक लगाइने भएकाले निषेध आदेशको अवधिभर अति आवश्यक नपरी घरबाहिर ननिस्कन सर्वसाधारणलाई भनेको छ ।

काठमाडौ उपत्यका सहित मुलुकका १३ जिल्लामा बैशाख १६ गतेबाट निषेधाज्ञा सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्