Logo

थारू कल्याणकालीसभासँगको वार्ता सकारात्मक



Spread the love

२२ चैत, काठमाडाैँ । नेपाल सरकार र थारू कल्याणकारीसभा सङ्घर्ष समितिसँगको दोस्रो वार्ता सकारात्मक भएको छ ।

वार्ताका क्रममा सङ्घर्ष समितिले राखेका मागहरुका बारेमा थप व्याख्या र छलफल भएको सरकारी वार्ता समितिका सदस्य डा राजन भट्टराईले जानकारी दिए ।

वार्ता सहमति उन्मुख रहेको र अर्काे चरणकोे वार्ता निकट भविष्यमै हुने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्