Logo

बलिउड अभिनेत्री आलिया भाटलाई कोरोना संक्रमण



Spread the love

२० चैत, एजेन्सी । बलिउड अभिनेत्री आलिया भाटलाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार गरिएको परीक्षणमा भाटलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

उनले बिहीबार राती सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएकी छिन् । भाटले कोरोना संक्रमण भएपछि डाक्टरको सल्लाह अनुसार कोरोना प्रोटोकल अबलम्बन गर्दै बसेको जानकारी समेत दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्