Logo

फिल्म हलको सबैभन्दा अगाडीको सिटमा एक जोडी याैनमा लिप्त, हलले पुरस्कार दिने (भिडियो)



Spread the love

१५ चैत, एजेन्सी । फिल्म हलको सबैभन्दा अगाडीको सिटमा बसेर याैन क्रीडामा लिप्त भएका एक जोडीको भिडियो क्यामेरामा कैद भएको छ । रसिसयाको सेन्ट पिटर्सबर्गमा कोरोना महामारीका कारण लगाइएको प्रतिबन्ध खुलेपछि फिल्म हेर्न पुगेका एक जोडीको हर्कत क्यामेरामा रेकर्ड भएको हो ।

फिल्म हलमा राखिएको सिसिटिभी क्यामेरामा ती जोडी याैन क्रिडामा मस्त भएको देखिएको छ । उनीहरूले फिल्मको ठूलो पर्दाको पनि पर्वाह नगरि आनन्द लिइरहेका थिए ।

उनीहरूले कोल्ड्र ड्रिंग्सका साथ पपकर्न पनि खाइरहेका थिए । उनीहरूले फिल्म हलको स्टलबाट पपकर्न र कफी पनि चोरेर लगेका थिए ।

फिल्म हलमा यस्तो हर्कत गर्ने जोडीलाई हल सञ्चालकले पुरस्कारको व्यवस्था गरेका छन् । उनीहरूले याैन क्रीडाको बाबजुद पनि फिल्महल सफा गरेर निस्किएपछि पुरस्कार दिइने त्यहाँका मिडियाहरूले बताएका छन् ।

उनीलाई हल सञ्चलकले फिल्म हलको स्क्रिनिंगका लागि फ्री टिकटको व्यवस्था गर्ने सञ्चालकलाई उद्धृत गर्दै त्यहाँका द सनले उल्लेख गरेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्